• एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

    काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले खेल क्षेत्रको चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।कूल आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँद...

  • गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

    कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५...

  • भैरहवाको आकाशमा थाई एयर करिब १ घण्टा होल्ड

    बुटवल । थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयरको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयरको विमान आकाशमा होल्ड भएको हो । गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउन...

  • गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस नेतृ गौचनको निधन

    म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसा...

  • कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

    जोमसोम । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेक...

  • परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम

    बाबियाचाैर । म्याग्दीकाे   मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भ...

  • धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो । शिविरमा भैसी १२८, गाई ४४४...

  • जनप्रतिनिधिबाट कार्यकक्षमै कर्मचारीमाथि दुर्व्यवहार भएपछि जलजलामा सबै सेवा बन्द

    बेनी । पर्वतको जलजला गाउँपालिकामा कर्मचारीमाथि दुव्र्यवहार भएपछि सबै सेवा स्थिगत भएको छ । लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मङ्गलवार गाउँकार्यपालिकाको कार्यालयम...

  • मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)

    बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला  मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा  घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोट...

  • बाढी–पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो , ४२ जना बेपत्ता

    काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद्...