• बाढी–पहिरो र डुबानमा परी देशभर ६६ जनाको मृत्यु ,७९ बेपत्ता

    काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्...

  • पत्रकार र पर्यटन व्यवसायी सम्मानित

    म्याग्दी।  पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो । ...

  • म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि

    काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीका चिरञ्जीवि शर्मा पौडेल सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने भएको छ । बिहीवार बसेको फुलकोर्ट बैंठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ । ...

  • म्याग्दीमा डेंगुका विरामीको संख्या बढ्यो

    म्यादी। म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ। त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्तसम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा सङ्क्रमण देखिएको थियो । ...

  • नेपाली ब्राण्ड गोल्ड स्टारको नयाँ शो रुम बेनीमा (भिडिओ)

    म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस...

  • म्याग्दीका डा.हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान

    बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे  राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शि...

  • बेनी अस्पतालको वार्षिक समिक्षा,करिब ७४ हजारले सेवा लिए

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सा...

  • बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)

    बेनी । बागलुङको ढोरपाटन नगरपालिका–९, स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फ...

  • लोकगायक खड्ग गर्बूजाको गीत ‘पानी खायो बाघैले…’ को म्युजिक भिडिओ नयाँ स्वरूपमा (भिडिओ)

    बेनी । नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गीत ‘त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्द संगीत गायक गर्बुजाकै रहे...

  • म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता

    म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएक...