• एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुन्न : पोखरेल

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी गर्न आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले संविधान र कानुनप्रति नै आशङ्का जन्माउने ...

  • दलीय भागबन्डा नमिल्दा कर्णाली मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता

    वीरेन्द्रनगर । कर्णाली दलीय भागबन्डा नमिलेकाले नयाँ सरकार गठन भएको तीन महिनासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्दा पनि जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन असफल हुनुभएको छ । कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले चार वटा मन्त्रालयको दाबी कायमै राखेका...

  • ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याउनुभएको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै उहाँले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको ...

  • अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा

    काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका नौ जना विद्यार्थीला...

  • वडाअध्यक्षमाथि ढुंगा प्रहार, आक्रमणकारीको खोजी गरिँदै

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर...

  • चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

    काठमाडौँ । काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ। काठमाडौंको कोटेश्वर, गौशाला, चाबहिल, गोंगबु, माछापोखरी, कलंकी लगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो। महानगरीय ट्राफिक प्रहरी महा...

  • प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि एपिएफलाई

    काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।१५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड...

  • लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्छ : राजेन्द्र लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रूपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउन नहुने बताउनुभएको छ । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढंगले प्रयोग गरेको आरोप लगाउनुभयो। लोकतन्त...

  • कोभिड तत्काल अन्त्य हुने संकेत देखिँदैन : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालि...

  • श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी जेलवाङबाट खटिएको प्रह...