काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाउनुभएको छ । उहाँले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ ...
राष्ट्रिय
-
-
जिल्ला प्रशासन कार्यालय ललितपुरको अत्यावश्यक बाहेक सबै सेवा स्थगित
ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो । प्रमुख जिल्ला जिल्ला प्रशासन कार्यालयले आजबाट नागरिकता, ना...
-
पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी न...
-
वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ रा...
-
पीएम कप टी–२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पुलिस क्लवलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो । एपीएफका लागि ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै ३ छक्का र ...
-
आजदेखि सर्वोच्चमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने
काठमााडौँ । सर्वोच्च अदालतमा कोरोना भाइरससको संक्रमण बढ्दै गएका कारण आजदेखि अति आवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठक ‘फूलकोर्ट’ले कोरोना बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृ...
-
प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते
जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते हुनुभएको छ । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल हुनुहुन्छ । टाउकोमा चोट लागे...
-
एमालेको सबै सार्वजनिक कार्यक्रम स्थगित
काठमाडौँ । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमा नेकपा (एमाले)ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले ...
-
रहेनन् विश्वका सबैभन्दा ज्येष्ठ व्यक्ति
एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उहाँको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । उहाँ ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित हुनुभएको थियो । अर्को महिना उहाँले आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा ...
-
प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता
काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लोपटक प्रहरी नियमावली संश...