बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट...
राष्ट्रिय
-
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल ...
-
गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता
बेनी । गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि द...
-
प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली र महिलातर्फ धादिङलाई(तस्बिरहरु)
बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ धादिङ स्पोर्ट्स क्लबले हात पारेको छ । सदरमुकाम बेनीमा बिहिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै बौदिकाली गाउँपालिकाले उपाधि जित्न सफल भयो । भने मालिका स्पो...
-
काठमाडौंबाट बेनी आउँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते
पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा आठ ज...
-
गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश
बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन...
-
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलक...
-
‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...
-
ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उहाँले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अधिकारी नेतृत्वको गण्डकी प्र...
-
अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः रोका
बेनी । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको नबौं जिल्ला सम्मेलनबाट उपाध्यक्षद्धय हेमकुमारी पुन, पशुपति शाही, सचिव देवकुमारी पुन, उपसचिव जानुका सुबेदी र कोषाध्यक्ष गौमती राम्जाली सहित २५ सदस्यीय...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 1607
- Next Page »


























