काठमाडौं । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँनुहुन्छ । विभिन्न...
राष्ट्रिय
-
-
बताससँग गरिएको नारायणहिटीको सम्झौता रद्द गर्ने तयारी
काठमाडौँ । सरकारले नारायणहिटी बरबार संग्राहलयभित्र बतास समूहले क्यान्टिन सञ्चालन गर्न गरिएको सम्झौता रद्द गर्ने तयारी गरेको हो । कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताससँगको ठेक्का सम्झौता...
-
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नु हो : मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नका लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्...
-
एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद्, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखरउपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाध...
-
राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगमा आज सर्वदलीय बैठक
काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ। बैठक...
-
मुलुकको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री जिम्मेवारी देखिनुभएन : पूर्व अर्थमन्त्री लोहनी
काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताउनुभएको छ । नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताउनुभयो । शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपालको अर्थतन्त्र सं...
-
थप ३५५३ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना...
-
निर्वाचनको म्यान्डेट मान्दा अरुको टाउको दुख्यो : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पार्नुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झन्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्या...
-
कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ । यो निर्णयसँगै क...
-
नेपाली काँग्रेसका सचेतकद्वारा स्वास्थ्यमन्त्री खतिवडाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराउनुभएको छ । कोरोना संक्रमणको तेश्रो लहरको रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट बढिरहेको समयमा स्वास्थ्य जोखिम कम गर्नका लागिअ आवश्यक पहल गर्न उहाँले स्वास्थ्यमन्त्री खतिवडाको ध्यानार्कषण गराउ...