• नारायणहिटी प्रकरणमा सरकारले नक्कली ज्वाइँ खडा गरेर भ्रष्टाचार छोप्न खोज्दैछ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरेर आफ्नो भ्रष्टाचार छोप्न खोजेको आरोप लगाउनुभएको छ । गृहजिल्ला झापा आएका राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा बोल्दै ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप पनि लग...

  • काबुलमा महिलालाई बुर्का लगाउन दबाब

    एजेन्सी । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस...

  • ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको...

  • नागरिकताबिहीनको नारा : आमा नेपाली, बुबा नेपाली मचाहिँ कहाँको ?

    काठमाडौँ । नागरिकताबाट बञ्चित पारिएको भन्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । ‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ नवलपरासीको आयोजनामा आइतबार माइतीघर क्षेत्रमा प्रदर्शन भएको हो । नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो । उनीहरुले विगतमा दिनमा नागरि...

  • कागेश्वरी मनोहरामा मृत भेटिएकी महिलाको शव बुझ्न आफन्तद्वारा अस्वीकार

    काठमाडौँ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा मृत अवस्थामा फेला परेकी धनमाया बम्जनको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । पुस १२ मा गागलफेदी स्थित भिरालो बाटोमा ३३ वर्षीया धनमाया मृत भेटिएकी थिइन् । बम्जनको ‘हत्या’ भएको उनका माइती पक्षले आरोप लगाएका छन् । सासु र ससुरा समेतलाई विपक्षी बनाएर उनीह...

  • पार्टीले मन्त्रीको नाम सिफारिस नगर्दा मन्त्रीमण्डल विस्तार हुन सकेन : मुख्यमन्त्री शाही

    सल्यान । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूले नाम सिफारिस गरेर नपठाउँदा कर्णालीमा मन्त्रीमण्डल विस्तार हुन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सल्यान आएका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)का धेरै नेत...

  • बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षक पक्राउ

    धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् । १५ मंसि...

  • करिडोर निर्माणको काम रोक्न माग गर्दै नाराबाजी

    रुपन्देही । रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गर्नुभएको थियो । अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगर...

  • नोबेलमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीको प्रदर्शन

    विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार ...

  • ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो । पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौं पटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल...