काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी ...
राष्ट्रिय
-
-
माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या
काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, न...
-
हिमनदी पग्लिँदा एसियाका लाखौँ मानिस प्रभावितः अध्ययन
एजेन्सी । हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताउनुभएको छ। जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ । हिमनदी पग्लिँदा ...
-
मन्त्रालय बढाएको र योजना कटौती गरेको भन्दै एमालेद्वारा बागमती प्रदेशसभा अवरोध
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । ...
-
पूर्व सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पुरुष पक्राउ
काठमाडौँ । अवकाश प्राप्त सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाललाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताउनुभयो । कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डल...
-
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिनुभएको हो । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु ह...
-
पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर...
-
त्रिविले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बने कारबाही गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो ...
-
कांग्रेस महाधिवेशनः सम्पूर्ण मत परिणाम आज आउने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै क्लष्टरको मतगणना सम्पन्न भैसकेको छ । आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी ...
-
कर्मचारीलाई अन्तर स्थानीय तह कामकाज खटाउन नपाउने मन्त्रालयको निर्णय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ। मन्त्रीयस्तर निर्णय गर्दै मन्त्रालयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो । पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय...