• तीन जनाको नेपाली नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद् बैठकले तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणप...

  • थप २७४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना निको भए...

  • मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा समूहका मन्सुर विजयी

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जित्नुभएको हो । मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाउनुभयो । आज थारू, मध...

  • गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्...

  • देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छ : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनुभएको छ ।शुक्रबार काठमाडौँमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताउनुभयो । उहाँले देशलाई समृद्ध ...

  • सबैलाई एकै प्रकारको जिम्मेवारी दिन सकिदैन : शंकर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा कसैलाई भेदभावपूर्ण व्यवहार नगरेको दावी गर्नुभएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाको निरन्तरताका नाममा माधव नेपाल समूहका नेताहरुलाई विभेद गरेको भन्ने गुनासोबारे पत्रकारहरुले राखेको जिज्ञासामा महासचिव पोखरेलले यस्तो दावी गर्नुभएको हो । ‘यो विभेद होइन, ...

  • ‘विद्युत नपाएर उद्योग बन्द हुने स्थिति आउँदैन : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा ...

  • एमाले कार्यालय सचिव अधिकारीले गरे पदभार ग्रहण

    काठमााडौँ । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभएको थियो। एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवार...

  • सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किदै

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ । ‘हामीसँगै बसोवास गर्...

  • भरतपुरमा आमासँगै बाटो काट्न लागेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु

    भरतपुर । चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्र...