एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सा...
राष्ट्रिय
-
-
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बानियाँले खोले सम्पर्क कार्यालय
काठमाडौं । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका बानियाँले काठमाडौं स्थित बागबजारमा खोलेको सम्पर्क कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभएको ...
-
३७.१८ अंक घट्यो सेयर बजार
काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से ३७.१८ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २५०८ अंकमा झरेको छ । दिउँसो १२ बजे परिसूचक २५८९ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै डेढ अर्ब आएको छ । हिजो ४ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ...
-
ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बता...
-
रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुमबासीद्धारा प्रदर्शन
चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुमबासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्याली र प्रदर्शन गरेको हो । निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुमबासीहरूको योजना छ । केपी ओलीको सरकारले ग...
-
मलाई न्याय चाहियो : ओली
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका नेपाल बारका पदाधिकारीसँग ओलीले न्याय माग्नुभएको छ । उहाँले आफू पटक–पटक अन्यायमा परेको भन्दै आफूले अहिलेसम्म न्याय नपाएको र न्याय चाँहिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई २०२७ सालमा अनेरास्ववियु खोलेको नाममा मुद्दा लगाइयो र हराइयो, त्यस ...
-
थप ३१५ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४ जना नि...
-
नेपाल लाइफले ल्यायो समुन्नत जीवन बीमा योजना
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । विकासोन्मुख द...
-
ममाथि फेरि राजनीतिक हिंसा भयो : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गर्नुभएको छ । प्रदेश १ को सभापतिमा चुनाव लड्नुभएको उहाँ सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित हुनुभएको थियो। घिमिरे रामचन्द्र पौडेल समूहका उम्म...
-
जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग
म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न...