• हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

    हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ । खराब मौसमका कारण...

  • सोह्रखुट्टेको नयाँ बजारस्थित गार्मेन्टमा आगलागी

    काठमाडौँ । सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ। शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रय...

  • थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख ३ हजार ७ सय १६ संक्रमित ...

  • माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ नै दोहोरिने पक्का, अबको महासचिव को ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ । यसका लागि माओवादी केन्द्रले देशभरका वडा र पालिकामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा र पालिका सम्मेल...

  • एमालेले संसद्को अवरोध जारी राख्ने ओलीको संकेत

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत गर्नुभएको छ । सरकारले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन बोलाएको छ । उहाँले दोस्रोपटक अध्यक्षका लागि पदवहाली गर्दै एमालेले कारबाही गरेरका व्यक्तिहरुलाई संसद्‌मा स्वीकार्न नसकिने बताउनुभयो । 'हामीले निष्कासन गरे...

  • टेकु अस्पातालमा २९ मंसिरदेखि इमरजेन्सी सेवा निःशुल्क

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट ...

  • प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित

    काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमे...

  • नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

    काठमाडौँ । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनस्एकीकरणका लागि नेपालले गर्न...

  • कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान अवस्था ठीक छैन : कोइराला

    काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले इतिहास र संघर्षका गाथा गौरवशाली भए पनि पार्टीको वर्तमान अवस्था त्यो सुहाउँदो नभएको बताउनुभएके छ । ‘कांग्रेसको इतिहास र संघर्षको गाथा जति बलिदानपुर्ण र गौरवशाली छ, पार्टीको अहिलेको अवस्था त्यो सुहाउँदो छैन,’ शुक्रबार प्रदेश १ को अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘पा...

  • प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ व...