काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्...
राष्ट्रिय
-
-
पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ : डा. महत
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले सो...
-
हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्या समाधान हुन्छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्...
-
थप २९६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ६९ जना नि...
-
सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने छु : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०औँ साधारण सभाको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै मन्त...
-
एमालेलाई पुनः सरकारमा कमब्याक गराउछौँ : भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताउनुभएको छ । रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले प...
-
नेकपा एमाले इतिहासको विषय बन्दैछ : नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपा...
-
अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गर्न संवैधानिक कानुन व्यवसायी मञ्चको माग
काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले अदालतमा हतियारधारी प्रहरी र दंगा प्रहरीको प्रवेशलाई निषेध गर्न माग गरेको छ । हतियारधारी प्रहरी बोलाएर कानुन व्यवसायीमाथि भौतिक आक्रमण गराउने घटनामा प्रधानन्यायाधीश एवं सर्वोच्च अदालत प्रशासन प्रत्यक्ष रुपमा जिम्मेवार रहेको भन्दै मञ्चले उक्त घटनाको निन्दासमेत गरेको छ । मञ्चल...
-
मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु
रौतहट । रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो । अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भए...
-
एमसीसीबारे एमालेले धारणा बनाएको छैन : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुप्रतिक्षित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे आफ्नो दलले अझै स्पष्ट धारणा नबनाएको बताउनुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको टोलीसँग शुक्रबार शिष्टाचार भेट गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । सत...