जनकपुधाम । प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा सचिव छैनन् । सचिवकै अभावमा मन्त्रि...
राष्ट्रिय
-
-
प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ‘फुलकोर्ट’ बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बस्ने गरी फुलकोट बोलाएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छ । यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलक...
-
सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थ...
-
अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । ‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक...
-
ओली मधेसी जनताका खलनायकः प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई मधेस रकधेसीको ‘खलनायक’ भएको टिप्पणी गर्नुभएको छ । मधेसी जनताको हक सुनिश्चित गर्न आफूले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउँदा ओलीले पारित हुन नदिएको उहाँले जिकिर गर्नुभयो। बुधबार महोत्तरीको रामगोपालपुरस्थित ...
-
हतियार नबुझाएकालाई बुझाएर राजनीतिको मुलधारमा आउन गृहमन्त्रीको आग्रह
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले हतियार नबुझाएका शक्तिहरुलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मुलधारमा आउन आग्रह गर्नुभएको छ । हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गर्नुभएको हो । नेपाली काँग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पार्टीका ने...
-
सभापतिमै उठ्छु : कोइराला
किमाथाङ्का । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताउनुभएको छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताउनुभयो। सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उहाँको भनाइ थियो। उहाँले सभापति पद...
-
मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु
काठमाडौँ । कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गर...
-
सर्वसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउँदै
बेनी। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिनुभएको छ । सहमतिका लागि बिहिबा...
-
कांग्रेस अधिवेशनका लागि दुई दिन विद्यालय बन्द गर्न मेयरको पत्र
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेसको अधिवेशनका लागि चार विद्यालय दुई दिन बिदा गर्न पत्र पठाएको छ। बुधबार मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म बिदा दिन आग्रह गरेका छन्। विद्यालयलाई पत्र पठाएर...