बेनी ।पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका क...
राष्ट्रिय
-
-
पुष १६ देखि “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाईने
बेनी । लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ ।बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि...
-
पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुरस्कृत
बेनी । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ ।म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४,सिंगामा आयोजित समारोहमा नौ हजार ६८९ रुपैयाँ नगद सहित खत्रीलाई पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनपा–४ का ...
-
कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन पौष १ गते हुँदै,महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारण स्थगित जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका ...
-
संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? :मुख्यमन्त्री पाण्डे
पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन ...
-
बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)
म्याग्दी । यहाँका एक व्यक्तीले आफ्ना दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रव...
-
मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)
म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ...
-
म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्टलाई ( तस्बिरहरु)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न राम–विमला फाउण्डेशन २१ औं जिल्ला स्तरीय अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्ट बेनीले जितेको छ । आइतबार खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविलाई ट्राईब्रेकरमा हराउँदै न्यू वेष्ट पोइन्ट आवासीय माविले उपाधि चुम्न सफल भएको हो । ...
-
म्याग्दी सहकारीको अध्यक्षमा पुनः थदेवी पुन
म्याग्दी । काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन...
-
‘आगमी दुई वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर’ : मन्त्री बस्नेत
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगमी दुई वर्ष भित्रमा मुलुक पुर्ण रुपमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । शनिबार समाजवादी नेपाल म्याग्दीको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो कुरा बताउनुभएको हो ।नेकपा माओवादी केन्द्रको केन्द्रिय उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेतले...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 1609
- Next Page »






















