• देश विकासको लहर चलेपछि एमाले नेतृत्वको सरकार ढालियो : राई

    काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले निर्वाचनपछि पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । एमाले आमचोक गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राईले एमालेले जनताको पक्षमा काम गरेको बताउनुभयो । उहाँले विभिन्न षड्यन्त्रबाट एमाले नेतृत्वमा रहेको जनप्रिय सरकार ढालिएको जन...

  • ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा

    काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । एमाल...

  • पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती-शासन गर्ने भए चुनाव लडेर आउनुस्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिनुभएको छ । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो । आफूले प्रज...

  • पोखराका चार विद्यालयलाई चिनियाँ दूतावासको सहयोग

    कास्की । चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रु...

  • बागलुङमा गुडिरहेको टिपरमा आगलागी

    बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दि...

  • गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि

    काठमाडौँ । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गर्नुभएको हो। ...

  • राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको ह...

  • छठः आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिइँदै

    भैरहवा । भैरहवामा छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले विधिवत रूपमा मनाउँदै छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित सेनाको कालीभक्ति गण र सिद्धार्थनगर–४ स्थित रामजानकी हनुमान मन्दिर परिसरमा पूजाको तयारी ...

  • विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ मनाउने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वस्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाज...

  • काँग्रेसमा क्रियाशील विवाद सकियो

    काठमाडौँ । नेपाली काँग्रेसमा क्रियाशील विवाद सकिएको छ । मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै काँग्रेसमा क्रियाशील विवाद सकिएको हो । क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोड्ने तयारी गरेका छन् । वडा अधिव...