• सेनिटाइजर कालोबजारी मुद्दामा कैफियत प्रतिवेदन माग्न सर्वोच्चको आदेश

    काठमाडौं । सेनिटाइजर कालोबजारी गरेको आरोपमा थुनामा रहेका भारतीय नागरिकको मुद्दामा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश गरेको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो आदेश गर्नुभएको छ । जेठ २४ मा महानगरीय प्रहरी परिसर काठमाडौंले सानो भर्‍याङस्थित भारतीय नागरिक रोशन जैसवालले सञ्चालन गरेको...

  • निर्जीवन बीमाको प्रिमियम वृद्धि र सीमा तोक्नु गलत : एफएनसीसीआई

    काठमाडौँ । बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको प्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज ६ गते समितिले सबै निर्जीवन बीमा कम्पनीहरूको लागि गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्र जारी गरेको थियो । खुला बजार अर्थ...

  • सप्तरीमा हावाहुरीले केरा बगानमा २५ लाखको क्षति

    सप्तरी। अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ ।झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो। अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि स...

  • सल्यानमा जीप दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

    सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं। २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्। सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ९३० नम्बर जीप बुधबार बिहा...

  • फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर एक युवती बेपत्ता

    डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्। दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया य...

  • प्रधानन्यायाधीश जबराले हेर्न थाले मुद्दा

    काठमाडौं । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् ।आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।उनले स...

  • अदालतको विषयमा धेरै बोल्न मिल्दैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको विषयमा धेरै बोल्न नमिल्ने टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्य...

  • पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

    काठमाडौँ । ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो ।आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ । पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक स...

  • चीनबाट नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप

    काठमाडौं । चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ । खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार १० लाख डोज 'भेरोसेल' खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो। सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो। प्रमुख दाहालले अब दोस्रो लटको खोप पनि ...

  • न्यायाधीशहरुको बहिष्कारका बीच प्रधानन्यायाधीशको इजलास सुरु

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिल...