काठमाडौँ । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् । असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए । यूएनएचसीआरको शरणप...
राष्ट्रिय
-
-
बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज
काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थ...
-
न्यायालयले कार्यपालिकासँग भागवन्डा खोज्नु व्यवस्थामाथिकै खतराः यादव
सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवन्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ। सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायिक मर्यादाको पराकाष...
-
मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : गुरुङ
लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभएको हो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता...
-
नेकपा एमाले मंगलाकाे अध्यक्षमा राेका
बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका रोका पार्टी गाउँपालिका कमिटीको अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव दर्पण रोका मग...
-
गण्डकी प्रदेश सरकारले हस्तान्तरण गर्यो विपद उद्धार सामग्री
पोखरा । गण्डकी प्रदेश सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बललाई विपद उद्धार सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । विभिन्न समयमा आइपर्ने विपत्तीमा सुरक्षाकर्मी नै पहिला खटिनुपर्ने र उनीहरुलाई स्रोत साधनयुक्त बनाउन सके क्षति कम हुने उद्देश्यका साथ प्रदेश सरकारले सोमबार पोखरामा सामग्री हस्तान्तरण गरेको हो । मुख्यमन्त्...
-
एमाले मालिका गाउँपालिका अध्यक्षमा गर्बुजा
बेनी। नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ ।मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपे...
-
नेकपा एमाले बेनी नगर कमिटीको प्रथम अधिवेशन ,नेतृत्वमा तीन जनाको दावी
म्याग्दी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मङ्गलबारदेखि देशैभर रहेका ७ सय ५३ वटै स्थानीय तहहरुमा पालिका अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा पनि ‘जनताको बहुदलीय जनवाद जिन्दावादः सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारासहित प्रथम नगर अधिवेशन सुरु गरिएको छ । ...
-
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सकिने प्रशस्त आधार छन्ः बिडारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गर्नुभयो। तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उहाँको भनाइ छ । उनले महाभियोग नै लगाउने भए...
-
थप ६६६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय २२ जना निको ...