काठमाडौं । राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो । अहिले भ्व...
राष्ट्रिय
-
-
कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छन् । नेपालमा धातु तथा गरगहना बनाउन पनि कोइला प्रयोग हुने गरेको छ । तर त्यो निकै सानो बजार मात्र हो । ...
-
पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते
पाँचथर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन...
-
महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताउनुभएको छ। भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आध...
-
मङ्सिर र पुसमा बाघ गणनाको तयारी
चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट...
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको हो । बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो । साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति र पीडितलाई र...
-
सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो
काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइए...
-
दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री
उदयपुर । परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास ग...
-
न्यायाधीशहरूको संयुक्त बैठक सुरू
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्त...
-
सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठ...