मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै,...
राष्ट्रिय
-
-
बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौँ । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ ह...
-
कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको छ: प्रधानमन्त्री
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको बताउनभएको छ । शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले खोपमा प्राथमिकता दिएकै कारण कोरोनाको संक्रमण पछिल्लो समय घटेको बताउनुभएको हो। उहाँले कोरोनाको उच्च जोखिमबाट कतिपय देशहरूले नेपाललाई हटाएर भिसा दिन थाल...
-
बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन्। शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट...
-
आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ
काठमाडौँ ।पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद...
-
पर्वतमा विश्वकै दोस्रो लामो जीपलाईनको परीक्षण सफल
पर्वत । पर्वतको कुस्माबजारमा निर्माण भैरहेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको पहिलो परीक्षण सफल भएको छ। कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइनमा सोमबार पहिलो पटक गरिएको परीक्षण सफल भएको हो। सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाईनमा दु...
-
हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन
इलाम । मकालु हिमाल आरोहण गर्न गएका इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायीको निधन भएको छ। होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो। हिमाल चढ्न सँगै गएका धरणीका म...
-
एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताउनुभएको छ ।बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताउनुभयो। ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो ठूलो अनुदान हो, ऋण...
-
अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अ...
-
बाबुराम भट्टराईको कटाक्ष : यी हुन् गिनिज बुकमा नाम लेखाउन ओलीले गरेका ५ काम !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यङ्ग्यको पात्र बनेका छन् । आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यङ्ग्यका पात्र बनेका हुन् । यसैक्रममा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्ट...