• गणेशमानको परिवारले अब पार्टीको नेतृत्व गर्छ : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनुभएको छ । बिहीबार धादिङमा भएको काँग्रेस धुनिबेसि नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि पद्धति र मूल्य–मान्यता पालना गर्न नसक्दा पार्टी क...

  • बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने तीन पक्राउ

    काठमाडौँ । भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ग्यास चोरी...

  • ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

    काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत अस...

  • आसन्न महाधिवेशनपछि कांग्रेसभित्रको गुट–उपगुट अन्त्य हुन्छ : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुट–उपगुटको अन्त्य हुने बताउनुभएको छ । गुट उपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्न बताउनुभयो । बागलुङस्थित नेपाली कांग्रेसको काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगा...

  • यी हुन् माओवादी केन्द्रका ३३ विभाग प्रमुखहरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ३३ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । विभाग प्रमुखहरुको नामावली– १ . अर्थ तथा योजना विभाग – वर्षमान पुन २ ....

  • हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

    कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको...

  • बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी वि...

  • बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो

    काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ...

  • सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्...

  • अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल...