• प्रहरीको सञ्चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन

    बैतडी । विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । ...

  • एमालेको वडा र पालिका अधिवेशन हुँदै

    इलाम । नेकपा एमालेले आउँदो ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ। अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ। अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बताउनुभयो। ने...

  • परमादेशको आधारमा बनेको सरकार समृद्धि विरुद्ध छः पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्...

  • इलाममा ८ को मृत्यु, ७ बेपत्ता

    इलाम । करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।दसैंमा माइतीघरबाट फर्किने क्रममा खोलामा आएको बाढीले बगाएर देउमाई नगरपालिका २ की ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ। उनी सन्दकपुर गाउँपालिका–२, माइमझुवा म...

  • बाढीपहिरोमा मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

    काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर...

  • बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै

    मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । अविरल वर्षाका कारण प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त...

  • जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी...

  • बाढीपहिरो पीडितको उद्धारमा खटिन प्रचण्डको अपिल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार कार्यमा खटिन सबैलाई अपिल गर्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बाढीपहिरोमा फँसेकाहरको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोब...

  • न्यादी हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौँ । न्यादी हाइड्रोपावरको आइपिओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आइपिओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।न्यादी हाइड्रोपावरको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ...

  • एमसीसी देशको हितमा छ : प्रधामन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने बताउनुभएको छ । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उहाँको भनाइ छ । वर्तमान संयुक्त सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्...