• घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

    सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण...

  • बाम–लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेका मतदातासंग भेटघाट

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम– लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ ,पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्र...

  • म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन

    बेनी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ रायखोर घर भई हाल रोमनियामा रहनुभएका देवेन्द्र पुनको निधन भएको छ । बैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर नोभेम्वर २ ( हिजो ) निधन भएको हो । दिउसो करिव ३...

  • गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा

    बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा  र प्रदेशसभा सदस्य क्षेत्र...

  • आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन उम्मेदवारलाई मतदाताका आग्रह

    म्याग्दी । म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाँउमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजनाहरु भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । “हामीले खेती समयमा रासायनिक मल र...

  • एमाले उम्मेदवारद्वारा भकिम्ली र खोरियामा मतदाता भेटघाट

    बेनी । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भक...

  • बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारद्धारा पोखरामा मतदातासंग भेटघाट

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीमा बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही अनुसार मंगलबार कास्की स्थित पोखरामा बासोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । मंगलबार एक कार्यक्रमका विच गठबन्धनका उम्मेदवारहरुले ...

  • एमाले म्याग्दीद्धारा मतदाता भेटघाटलाई तिव्रता

    म्याग्दी । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । नेकपा एमालेको तर्फ...

  • गठवन्धनका उम्मेदवार जनताको घरदैलोमा

    बेनी ।म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन्। जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली...

  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...