• मुस्ताङ जाने योजना छ ? बेनी–जोमसोम सडकको अवस्था

    राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँ...

  • म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

    म्याग्दी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।...

  • जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता

    लामाखेत । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक आधारभूत र माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । ११ जना सहभ...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)

    म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि  मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...

  • सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी

    म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे  आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपाल...

  • आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग

    दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो । ...

  • नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा रोका

    म्याग्दी ।नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका चयन हुनुभएको छ । शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट मंगला गाउँपालिका –३ ,बरंजाका रोका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहस...

  • नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी

    काठमाडौं। नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो। जनकपुरधाममा भदौ २३ र २४ गते बसेको बैठक १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो । जनकपुरधाम घोषणापत्र जस्ताको तस...