• धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...

  • पर्वतको धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु

    बेनी । पर्वतको जलजला गाउँपालिका–७,धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभोल्टेज लाईन प्रशारण भएको स्थानिय आरके पौडेलले बताउनुभयो । विद्युत प्राधिकरणको लापरवाहीले यो घटना घटेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार ,करेन्...

  • प्रदेश सरकार र यातायात व्यवसायीबीच सहमति, आइतबारदेखि घोषित बन्द फिर्ता

    पोखरा । यातायात व्यवसायीहरु भोलि आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आईतबारदेखि घोषित बन्दको कार्यक्रम फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबी...

  • पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर...

  • म्याग्दीका सुवेदी सम्मानित

    बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्रा...

  • आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी

    काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाक...

  • मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...

  • मंसिर ४ मा निर्वाचन मिति तोक्ने सत्ता गठबन्धन दल सहमत

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमति भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन्। अब...

  • दुखुखोलाको पुल जोखिममा

    बेनी । म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत पर्ने दुखुखोलाको पुल जोखिममा परेको छ । जिल्लाको मंगला र मालिका गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल साेमबारदेखी  दुखुखोलामा आएको बाढीको कटाले जोखिममा परेको हो । ‘बाढीले पुल जोखिममा परेपछि ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,’ मंगला गाउँपालिका वडा नम्बर २ रणबाङका श्रीरा...

  • रुमको गाल्दा पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव भेटियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो । याे पनि... वडा सदस्य भक्तिप्रसा...