• मिटरब्याजीलाई जेल पुर्‍याउने माओवादी नेतालाई जनताको उपहार : बने हरिवनको मेयर

    काठमाडौँ । सर्लाहीका दुर्नाम साहुकार श्याम परदेशी (श्यामकृष्ण साह कलवार) विरुद्ध उभिएका नेकपा माओवादी केन्द्रका नेता कमल (रमेश) बुढाथोकीलाई नगरवासीले मेयरका रुपमा चुनेका छन् । सर्लाहीका २९९ जनालाई १२० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गरेका परदेशीविरुद्ध आन्दोलनमा उत्रिनुभएका नेता बुढाथोकी सर्लाहीको हरिवन नगरपालिकाको म...

  • धनुषामा काँग्रेसको वर्चश्व

    धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र्) का उम्मेदवारले विजयी हासिल गर्न सफल भए...

  • जिल्ला समन्वय समिति गठनका लागि एमालेको एकल बहुमत,प्रमुखमा थापाको दाबी

    म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख र अध्यक्ष र उपप्रमुख रउपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छ मध्ये तीनवटा गाउँपालिकामा अध्य...

  • मेयरमा पराजित भएपछि वडले भने : पार्टीको चुनाव चिन्ह भएपनि स्वतन्त्र लडेको हुँ

    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताउनुभएको छ । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह ल...

  • धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले सो कुरा बताउनुभएको हो। ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जत...

  • हामीले होइन, काँग्रेसलाई नेता मानेर हिँड्नेहरूले गल्ती महसुस गर्नुपर्छ : पौडेल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिले वामपन्थी एकताको कुरा गर्ने बेला नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा एमालेले हार बेहोरेपछि पुनः वामपन्थी एकताको चर्चा चलिरहेका बेला नेता पौडेलले अहिले वामपन्थी एकताको पक्षमा आफूहरू नरहेको भन्दै मङ्सिरमा हुने निर्वाचनमा केन्द्रित हुने बताउनुभएको हो । निर्व...

  • एमालेको भन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा (एमाले)को भन्दा १२१ बढी पालिकमा जित निकालेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।नेपकाल एमालेले हालसम्म १९० ओटा पाकिलाको प्रमुख ...

  • आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेस विजयी

    काठमाडौं । बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी हुनुभएको छ । साहले४०८७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एम...

  • एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

    काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिका...

  • छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

    सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द निर्वाचित हुनुभएको छ । विद्दानन्द २५ वर्षीय युवा हुनुहुन्छ । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाउनुभयो । उपाध्यक्षमा भने माओव...