पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको...
राजनिति
-
-
आयोगको निर्देशनपछि औरहीमा मतगणना सुरु
सिरहा । सिरहाको औरही गाउँपालिकामा मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलीय बैठकबाट सो सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी गराउनुभयो । मतपेटिकाको सुरक्षण शील तोडिएको भेटिएपछि हिजोदेखि मतदान स्थगित भएको थियो । स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार चुनाव गराउन निर्वाचन आयोगबाट निर...
-
भ्रष्टाचार मुद्दामा निलम्बित उपाध्यायको शपथ रोक्न निर्देशन
धनगढी । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष र...
-
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राख्नुभएको छ । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राख्नुभएको हो । उहाँलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहनुभएको छ । उप...
-
निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थाल्नुभएको छ । उहाँले हेटौँडा–२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गनुृभएको हो । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेक...
-
विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनुभएको थियो । खाना खाएर सुतेका उह...
-
अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी
काठमाडौँ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महा...
-
रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप
रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए । निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गर...
-
अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने
अछाम । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी उहाँले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी हुनुभएको छ । उहाँले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकल...
-
हेटौँडामा वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार : जसले आफैँलाई भोट हानेनन्
हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैँलाई भोट नहालेको पाइएको छ ।हेटौँडाको १९ ओटा वडामध्ये १३ ओटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ ओटा वडामा नेपाली कांग्रेस ६ ओटा वडामा एमाले विजयी भएको छ । हेटौँडाको मत गणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्य...






















