• म्याग्दीको रघुगंगा १ बेगमा नेपाली कांग्रेसको प्यानल नै विजयी

    मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । बेगमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बिलबहादुर फगामीले ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीले ३५४ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीले ४३४...

  • म्याग्दीमा ६६ प्रतिशत बढी मत खस्यो

    दरबाङ । म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्य...

  • रघुगंगा–४ दग्नाममा मतदान सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिकामा–४ दग्नाममा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १०२५ मतदाता भएको जनता माध्यमिक विद्यालय दग्नाम र शिव अधारभुत विद्यालय दर्मिजा मतदान केन्द्रमा जम्मा ६७३ मत खसेको निवार्चन अधिकृत राजकुमार गौतमले बताउनुभयो । जनता मावि दग्नामको मतदान स्थलबाट कुल ६९३ मा ४४९ मत ...

  • ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा ...

  • बाबुरामलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

  • कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैन : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताउनुभएको छ । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभएको छ, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ ...

  • जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार होः सुनिता डंगोल

    काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मे...

  • जनताले भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ : दाहाल

    काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गर्नुभएको छ । मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउनुभयो । मेयरकी उम्मेदवार उहाँले आगामी दिनमा भरतपुरको समृद...

  • दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो

    काठमाडौँ । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम...

  • एक साताभित्र सबै स्थानको परिणाम आइसक्छ : आयोग प्रवक्ता

    काठमाडौँ । निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने बताउनुभएको छ । प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताउनुभयो । प्रवक्ता पौडेलले मतदान सकिएलग...