• मालिका गाउँपालिका–३ मा एमालेको चुनावी कार्यक्रम

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको छ । कितिनीमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले एमाले विकासको च्याम्पीएन भएको दावी गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेद्वार बेगप्रसाद गर्बुजा र लक्ष्मीदेख...

  • योग्य छ भने छोरी भनेर छेक्नुहुन्न : नेपाल

    चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताउनुभयो । बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघ...

  • अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला : देउवा

    चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन टुटाउने...

  • स्थानीय चुनावमा महिलालाई जिताउनुपर्छ : डिना उपाध्याय

    चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात...

  • राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छ : उपराष्ट्रपति पुन

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताउ...

  • कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : पौडेल

    काठमाडाँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताउनुभयो । उहाँले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभयो । चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ।कांग्रेसको प्रतिपर्स्धी माओवाद...

  • केपी ओलीले म्वाई खाएपनि विष लाग्छ : नेता श्रेष्ठ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताउनुभएको छ । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । ...

  • रेनुको टिमको जित सुनिश्चित छ : काँग्रेस नेता भण्डारी

    चितवन । नेपाली काँग्रेसका केन्द्रीय शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनका प्रमुख सहितका साझा उम्मेदवारको जीत सुनिश्चित रहेको बताउनुभएको छ । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता भण्डारीले भने, ‘भरतपुर महानगरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ । अग्रिम बधाई छ, शुभक...

  • कास्टिङ देखाएका छौं, अब पुरै फिल्म देखाउँछौ : दाहाल

    चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दाव...

  • राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले छाडे पार्टी

    काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाड्नुभएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उहाँले राजीनामा दिनुभएको हो । उहाँले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाउनुभएको हो । राजीनामा पत्रमा उहाँले 'मेरो कस...