काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्कि र मेदुना रा...
राजनिति
-
-
महन्थ ठाकुर मतदान गर्न नजाने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने हुनुभएको छ । सर्लाहीको बलरा गाउँपालिकामा उहाँको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उहाँ मतदान गर्न नजाने एक नेताले बताउनुभयो। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उहाँ महोत्तरी–३ बाट निर्वाचित सांसद हुनुहुन्छ । ...
-
शशांक कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट भोट हाल्ने
काठमाडौँ । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचन काठमाडौंबाट भोट हाल्ने हुनुभएको छ । उहाँका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्नुहुनेछ । नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ । काठमाडौंको महाराजगञ्ज निव...
-
केपी ओलीले महेन्द्र शान्ति मावि ‘क’ बाट मतदान गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् । उक्त विद्यालय रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् । ज...
-
काँग्रेसद्वारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित
काठमाडौँ । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो । काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रे...
-
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ
धनुषा । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको...
-
उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्यो
काठमाडौँ । विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । केहीमा भने नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ । कपिलवस्तुको महाराजगंग नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार ...
-
वामदेव गौतमले भोट नहाल्ने
काठमाडौँ । नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको हो । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय हुनुहुन्न । उहाँले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताउनुभयो । बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता ...
-
निर्वाचन आयोगले सोध्यो मन्त्री आलेलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको ...
-
सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ
सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका(११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वड...





















