• काठमाडौं महानगर उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)बाट उम्मदेवार बन्नुभएका सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तल...

  • आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

    बुटवल । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ। स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो। एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटि...

  • निर्माण व्यवसायीका समस्या समाधान गर्छौं : मन्त्री झाँक्री

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनुभयो। अहिले निर्माण व्यवसायीहरु मूल्यवृद्धिको सम्बोधन गर्न ठेक्काकहरुमा मुल्य समायोजन हुनुप...

  • भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

    काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको कलाकार रविन्द्र खड्काल...

  • उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रको कारबाही

    उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्‍न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो । प्रदेश अध्यक्ष हर्क नेम्वाङले उदयपुरका ११ सहित धनक...

  • बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ ।भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी ...

  • भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालको कसम

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खानुभएको छ । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खानुभएको हो । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिन...

  • रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन

    रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका ...

  • स्थानीय तह निर्वाचन : कस्तो अवस्थामा मत बदर हुन्छ ?

    काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्‍याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ – सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएक...

  • डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

    बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूह...