• बागी उम्मेदवारी दिने रूपन्देहीका १५ जनालाई पार्टीबाट निकाल्यो एमालेले

    बुटवल । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो। एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि ...

  • मोदीको कार्यकाल अर्थव्यवस्थाको बर्बादीको केस स्टडी : राहुल गान्धी

    एजेन्सी । भारतमा बिजुली संकटको आरोप लगाउँदै एकपटक पुनः कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशना साँधेका छन् ।  उहाँले ट्वीट गर्दै भन्नुभयो, ‘बिजुली संकट, जागिर संकट, किसान संकट, महँगी संकट । मोदीको आठ वर्षको कुशासन एउटा केस स्टडी हो कसरी दुनियाँको सबैभन्दा तीब्र गतिमा उदाउँदै गरेको अर्थव्य...

  • पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दोष एकअर्कालाई

    पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको ...

  • जनकपुरको मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसे मेयर उम्मेदवार मनोज साह

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बस्नुभएको छ । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठ्नुभएको हो । निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उहाँले विरोध गर...

  • उपमहानगरमा मेयररउपमेयरका उम्मेदवारले घोडचढीमा १ लाख १० हजार रुपैयाँ खर्च गर्न सक्ने

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा ...

  • रघुगंगा एमालेले दग्नाममा चुनाबी प्रचार सभा (भिडियो/तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा एमाले चुनाबी प्रचार सभा सम्पन्न गरेको छ । बैशाख ३० मा हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आईतबार दग्नाममा रघुगंगा नेकपा एमालेले चुनाबस् प्रसार सभा गरेको हो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युर...

  • राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ ।  गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न...

  • छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलक...

  • प्रवक्ता महतको दाबी : समग्रमा तालेमल सफल भयो

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गर्नुभएको छ । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उहाँले बताउनुभयो । निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो य...

  • माओवादीले चुनाव जिते राजपुरको मुहार फेरिन्छ : महरा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दाङको राजपुर गाउँपालिका माओवादीले जितेमा मुहारै फेरिने बताउनुभएको छ । आइतबार बिहान १० बजे महरा चुनावी प्रचार गर्न राजपुर पुगेर विकट पालिकालाई समृद्धि माओवादीले मात्रै बनाउने दाबी गर्नुभयो। चुनावी टोल भेलालाई सम्बोधन गर्दै राजपुरको विकास माओवादी बाहेक अरु...