• जनकपुरको मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसे मेयर उम्मेदवार मनोज साह

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बस्नुभएको छ । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठ्नुभएको हो । निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उहाँले विरोध गर...

  • उपमहानगरमा मेयररउपमेयरका उम्मेदवारले घोडचढीमा १ लाख १० हजार रुपैयाँ खर्च गर्न सक्ने

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा ...

  • रघुगंगा एमालेले दग्नाममा चुनाबी प्रचार सभा (भिडियो/तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा एमाले चुनाबी प्रचार सभा सम्पन्न गरेको छ । बैशाख ३० मा हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आईतबार दग्नाममा रघुगंगा नेकपा एमालेले चुनाबस् प्रसार सभा गरेको हो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युर...

  • राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ ।  गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न...

  • छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलक...

  • प्रवक्ता महतको दाबी : समग्रमा तालेमल सफल भयो

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गर्नुभएको छ । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उहाँले बताउनुभयो । निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो य...

  • माओवादीले चुनाव जिते राजपुरको मुहार फेरिन्छ : महरा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दाङको राजपुर गाउँपालिका माओवादीले जितेमा मुहारै फेरिने बताउनुभएको छ । आइतबार बिहान १० बजे महरा चुनावी प्रचार गर्न राजपुर पुगेर विकट पालिकालाई समृद्धि माओवादीले मात्रै बनाउने दाबी गर्नुभयो। चुनावी टोल भेलालाई सम्बोधन गर्दै राजपुरको विकास माओवादी बाहेक अरु...

  • श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो...

  • कोइरालाले गरे आईजीपी नियुक्तिको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नुभएको छ । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’मन्त्रिपरिषद्को...

  • स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउँछ : नेता निधि

    मोरङ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको हो । नेता निधिले भन्नुभयो, 'यो ...