काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिसाब बुझाउनुपर्ने बेला आएको बताउनुभएको छ ।उहाँले अबका चुनावबाट कांग्रेस पहिलो शक्तिका रूपमा आउने दाबी पनि गर्नुभएको हो। ओलीले केही समयअघि पाँचदलीय गठबन्धन एकेक किलोको ढक भएको र एक क्विन्टलको एमालेले उनीहरूसँग एक्लै प...
राजनिति
-
-
स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव नेतृत्वको नेकपाको अपिल
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गर्नुभएको हो । स्थानीय चुनावमा एमसीसी एवम् राष्...
-
आज प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो आग्रह गर्नुभएको हो । उ...
-
उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्दै
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरुलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दै छ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुले उनीहरुको आफ्नै दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्ने छ । यसअघि शुक्रबा...
-
कांग्रेसलाई अब जनताले सजाय दिनुपर्छ : राप्रपा
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताउनुभएको छ । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर ...
-
एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापना गर्छौं : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभयो, ‘आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनबाट जनताको समर्थनसहित एमालेलाई तीनै तहका सरकारमा पुनःस्थापना गर्दै हा...
-
प्रतिगमनकारीलाई परास्त गर्न यो चुनावलाई उपयोग गर्नुपर्नेछ : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मजदुर दिवसमा शुभकामना दिनुभएको छ । उहाँले श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिनेछ भन्ने विश्वाससमेत गर्नुभएको छ । उहाँले स्थानीय चुनाव नजिकिएको भन्दै यो चुनावबाट प्रतिगमनकारीलाई परास्त गर्नु...
-
रघुगंगा माओवादी केन्द्रका वि प्रसाद पुन,आत्मनिर्भरको अभियान लिएर वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । रघुगंगा गाउँपालिका–४ दर्मिजाका वि प्रसाद पुन, लामो वैदेशिक रोजगार र शहरको बसाईबाट गाउँ फर्किएर कृषि उद्यम र गाउँको विकासमा क्रियाशिल हुनुहुन्छ । आर्थिक रुपमा बलियो बनेपछि शहर बजारमै बस्ने प्रचलनका बिच उहाँ विरलै व्यक्तिहरु मात्रै गाउँ फर्कनेहरुमा पर्नुहुन्छ । १८ बर्ष लामो वैदेशिक रोजगार र ६ बर्ष शहरी क्षेत्र...
-
म्याग्दीका स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह हाँसदेखी खरायो सम्म
बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...
-
गलकोट नगरपालिकामा स्वतन्त्रका मेयर र उपमेयरलाई मुढा चिन्ह
थम्मन थापा बागलुङ । आगमी वैशाख ३० गते देशभर स्थानिय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिंदै गर्दा दलहरुले चुनावी सरगर्मी बढाएका छन । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमाले सहित अन्य दलहरु उत्रिएका छन । गठबन्धनमा पार्टीले आफु खुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा वागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर...






















