म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा र...
राजनिति
-
-
बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...
-
एकताबद्ध भएर कांग्रेसलाई जिताउनुपर्छ : अध्यक्ष गुरुङ
काठमाडौं ।नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताउनुभयो। ‘चाहरे पनि, नचाहेर पनि गठबन्ध...
-
रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन
म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...
-
मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, म...
-
बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस
बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...
-
माओवादी संग तालमेल हुँदैन : एमाले म्याग्दी
म्याग्दी । नेकपा एमाले म्याग्दीले आगमी स्थानीय तहको निर्वाचनमा माओवादी संग कुनै पनि हालतमा तालमेल नगर्ने बताएको छ । शनिबार म्याग्दी न्युज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै एमाले म्याग्दीका सचिव सुरज केसीले यस्तो कुरा बताउनुभएको हो । उहाँले सत्तारुढ दल नेकपा माओवादी केन्द्र संग स्थानीय तहकाे चुनावमा तालमेलको लागि कुन...
-
स्थानीय तह निर्वाचन:म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !
म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित...
-
मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने
बेनी। नेपाली काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने भएको छ । काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोका मगरलाई ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। युवाहरु माझ लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ ...
-
बेनी नगरपालिका–३ मा मंगोल नेशनलबाट दिपक पुनको उम्मेद्धारी घोषणा
बेनी ।३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका–३ ,भकिम्लीको वडा अध्यक्षमा दिपक पुनलेउम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवार...


























