काठमाडौँ । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । रिटको पेसी न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा तोकिएको छ । पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादु...
राजनिति
-
-
प्रचण्ड र माधवबाहेक सबैसँग चुनावी तालमेल हुन सक्छ : पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी र समाजवादीसँग चुनावी तालमेल नगरे पनि उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्ध गर्ने दाबी गर्नुभयो। ‘प्रचण्ड र माधवकुमा...
-
एमसीसी परियोजना छिटो सुुरु गरौं : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ । एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी ...
-
गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्छ : उपसभामुख शर्मा
पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा ...
-
एमालेबाट निर्वाचित काठमाडौं महानगर २४ का वडाध्यक्ष श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।अध्यक्ष माधवकुमार नेपालले वडाध्यक्ष श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको हो । ०७४ को स्थानीय चुनावमा श्रेष्ठ एमालेबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठ ०२७ र ०४९ मा पनि वडाध्यक्ष हुनुभएको थियो । सेतोपाटी...
-
स्थानीय सरकारको स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ । जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरका...
-
मालिका गाउँपालिका–४ मा कांग्रेसबाट भेजेन्द्रमान पुन वडा अध्यक्षका उम्मेद्धार
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षकाे उम्मेद्धारमा नेपाली कांग्रेसले भेजेन्द्रमान पुनलाई सिफारीस गरेकाे । । आइबातर बसेको कांग्रेस वडा इकाई समिति भेलाले पुनलाई आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको लागि उम्मेद्धार छनौट गरेर पालिकामा सिफारिस गरिएको वडा इकाई सभापति त...
-
बेनी नगरपालिका–८ मा कांग्रेसबाट भण्डारीको उम्मेद्धारी
म्याग्दी। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका–८ ,मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले ज...
-
बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी
म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...
-
मतपत्रको छपाइ आजदेखि
काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो । प्रवक्ता पौडेलले ग...


























