• स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी

    बेनी । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग ...

  • लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य यादवलाई कांग्रेसमा प्रवेश गराउनुभएको हो । नेता यादवले कांग्रेसमा प्रवेश गर्दै नेपाली कांग्रेस मात्रै लोकतन्त्र र स्थ...

  • कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा

    सुर्खेत । प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताउनुभएको छ । उहाँले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएको बताउनुभयो । दक्ष र प्राविधिक जनश...

  • गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पायो, यसलाई चुनावसम्मै लैजानुपर्छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताउनुभएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी उहाँले आज पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हु...

  • पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । ‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,’ मन्त्री पौ...

  • धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की

    काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उनले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर...

  • जहाँ सक्दैनौँ, त्यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्छौँ : महर

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताउनुभएको छ । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताउनुभएको हो । नेता महरले पार्टीभित्र ...

  • चिनियाँ विदेश मन्त्रीसँग ओलीले भने: अबरूद्ध नाका सुचारू हुनुपर्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग अबरूद्ध नाका सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।आज काठमाडौंको होटल मेरियटमा अध्यक्ष ओलीसहित एमाले नेताहरू र विदेशमन्त्री यीबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा अध्यक्ष ओलीले अबरूद्ध नाकाहरु सुचारु गर्न चिनियाँ विदे...

  • प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।चिनियाँ विदेशमन्त्री यीले होटल मेरियटमा माओवादी अध्यक्ष प्रचण्डसहितको टोलीसँग भेटवार्ता गर्नुभएको हो । त्यसक्रममा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रचण्डका स्वकीय...

  • केपी ओली रावण र कंशजस्तै इतिहासका कुपात्र : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गर्नुभएको छ । उहाँले ओली रावण, कंश, शिशुपाल र हिटलरसँग तुलना गर्नुभयो । आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीको कटु आलोचना गर्नुभएको ...