• नवनियुक्त नेविसंघ सभापति शेर्पाद्वारा पदभार ग्रहण

    काठमाडौँ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसंघ अब रा...

  • कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन...

  • अखिल नेपाल महिला संघ म्याग्दीको आठौं जिल्ला सम्मेलन (फोटो फिचर)

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ म्याग्दीको आठौं जिल्ला सम्मेलन सुरु भएको छ । शुक्रबारदेखि बेनीमा सुरु भएको जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा निकालिएको ¥याली । तस्बिर : म्याग्दी न्युज डटकम ...

  • पौडेलले बोलाएको भेलाको निचोड : गठबन्धन गरेर जानुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाक्नुभएको थियो । सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौ...

  • प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीहरु प्रेम आले र कृष...

  • एमसीसीको पक्षमा जनमत सिर्जना गरेकोमा आफैंलाई धन्यवाद दिन चाहन्छु : पौडेल

    तनहुँ । कांग्रेसका नेता रामचन्द्र पौडेलले आफैंलाई धन्यवाद दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा बिहीबार सम्बोधन गर्दै नेता पौडेलले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैंलाई धन्यवाद दिनुभएको हो । एमसीसीको प...

  • एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : भट्टराई

    धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताउनुभएको छ । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उहाँले बताउनुभयो । शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रक...

  • बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याईन्छ : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सर...

  • कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

    कर्णाली । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ ...

  • पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित हुनुभएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र ...