काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नुभएको छ । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताउनुभएको हो । बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रम...
राजनिति
-
-
सरकार हेरफेरको कुनै सम्भावना छैन : नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा हेरफेरको कुनै सम्भावना नरहेको बताउनुभएको छ । तीन दिन अगाडि जनकपुरधाम आएका बेला गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार हेरफेर हुन लागेको बताए पनि नेपालले जनकपुरधाममै त्यसको खण्डन गर्नुभएको हो । पार्टीको मधेश प्...
-
निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले रहने थिएन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताउनुभएको छ । बिहीबार चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने ब...
-
कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ : मन्त्री चौधरी
ताप्लेजुङ । खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गर्नुभएको छ । उहाँले आफूसँगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाई कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय केन्द्र...
-
एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा
काठमाडौँ । नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिनुभएको हो । प्रतिनिधिसभा सदस्य समेत रहेकी झा...
-
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो। ‘बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित...
-
प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक भएको छ । एमाले केन्द्रीय कमिटी बैठकस्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो । नागरिक खबरबाट...
-
भूमिहीनलाई जमिनको लालपुर्जा दिने काम मन्त्रालयको पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकक...
-
ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा ब...
-
कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमाले प्रवेश
दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गर्नुभएको छ । उहाँले चैत ८ गतेमात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओवादी पार्टी त्यागेको घोषणा गर्नुभएको थियो । शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमाले...






















