काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौं शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसङ्घको ६६औँ सत्रलाई सो...
राजनिति
-
-
भूमिहीन भूमिपति भएपछि नेता नै भ्रम फैलाउन सक्रिय : अध्यक्ष तिमिल्सिना
चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीन तथा सुकुम्वासीहरूले अब लालपुर्जा पाउने विषयमा भ्रम फैलाउने काम भएको बताउनुभएको छ । ‘यो २२ औँ आयोग हो, यसभन्दा अगाडी २१ वटा आयोग थिए, खाली काम भन्दा गफ भए‘,उहाँले भन्नुभयो, ‘अहिले यो शक्तिशाली आयोग हो, भूमिहीनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउँ...
-
निर्वाचन आचारसंहिता छलफलकै क्रममा छ : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताउनुभयो । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्...
-
पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्यो : प्रचण्ड
धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिनुभएको छ । धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरे...
-
चुनावी अभियानमा लाग्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सोमबार बसेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न अध्यक्ष यादवले निर्देशन...
-
देउवालाई रावलको जबाफ : झुटो बोल्ने प्रधानमन्त्रीको ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ !
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको नेकपा (एमाले)का नेता डा.भीम रावलले जबाफ दिनुभएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो ?’ भन्दै प्रश्न गर्नुभएको थियो...
-
इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन् : डा. कोईराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताउनुभएको छ। राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भ...
-
सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ । सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री...
-
मिलेर ल्याएको गणतन्त्र कार्यान्वयनमा झगडा भयो : राष्ट्रिय सभा अध्यक्ष
बागलुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय भएको बताउनुभएको छ । सोमबार बागलुङस्थित धौलागिरि अस्पतालमा एक स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले गणतन्त्र कार्यान्वयन गर्ने बेला झगडा गर्दा सयौं वर्षको उपलब्धी गुम्ने खतरा रहेको बताउनुभयो । ...
-
सरकारले आफू खुशी कर्मचारी सरुवा गर्यो : शाक्य
मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै उहाँले उक्त आरोप लगाउनुभएको हो । सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुक...














