• नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

    काठमाडौँ । नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरबको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गर्नुभएको थियो ।बैठकमा ने...

  • एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताउनुभएको छ । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताउनुभयो । उहाँले नेपाल र खनालहरूको नाम...

  • मिर्गौला दानको प्रचार हुलाक टिकटबाट गराउन स्वास्थ्य मन्त्रालयलाई गृहमन्त्रीको सुझाव

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला प्रत्यारोपण एवं मिर्गौला दानको प्रचार हुलाक टिकटको माध्यमबाट गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ। विश्व मिर्गौला दिवसको उपलक्ष्यमा सोमबार ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा आयोजना गरिएको कार्यक्रमबीच उहाँले सो कुरा बताउनुभयो । सरकारका सबै मन्त्रीहरूले मरणोपरान्त आ...

  • एमालेले एक्लै ७० प्रतिशत स्थानीय तह जित्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो । ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने हो...

  • जसपामा उपेन्द्र र बाबुरामबीच सुलह

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।जसपाको दुई दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले एकढिक्का भएर निर्वाचनमा जाने निर्णय गरेसँगै विवाद समाधान भएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजनको संघारमा पुगेको थियो। ए...

  • न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औं पूर्वव्यावसायिक आधारभूत तालिम मंगलबार शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इम...

  • नेतृत्वले आफ्ना मान्छे छान्दा समग्र पार्टीलाई असर पर्‍यो : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनुभएको छ । मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले हरेक निर्वाचनमा चाप...

  • श्रममन्त्री श्रेष्ठ युएइ प्रस्थान

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्स ९युएइ० सेसेल्स र कतारको भ्रमणका लागि सोमबार प्रस्थान गरेको छ । नेपाल–युएइ संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा युएइ पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको ट...

  • रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

    एजेन्सी । रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताउनुभएको छ । सोमबार उहाँले सो कुराको जानकारी दिनुभएको छ । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गर...

  • स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एकीकृत समाजवादी

    काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ।पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिनुभयो । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ। तापनि दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको ...