• एमसीसी सम्झौता देशको हितमा छ : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताउनुभएको छ । सोमबार काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एक महिने ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गर...

  • चुनावी तालमेल निश्चित छैन : महामन्त्री थापा

    वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुने बताउनुभएको हो। गठबन्धन एक भएर चुनावमा जाने कुरा कांग्रेसको निर्णय गर्ने आफ्नै प्रक्रिया भए...

  • जसपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको हो । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छल...

  • सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

    डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनुभएको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस...

  • अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

    धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनुभएको छ । एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्...

  • म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु (तस्बिरहरु )

    धनिलाल गर्बुजा बेनी । म्याग्दीमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु भएको छ । आइबातरदेखि सुरु भएको एक महिने जागरण अभियान कार्यक्रमको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभयो । एक महिने जागरणको अभियानमा आफु हरेक घर,टोल ...

  • ङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ : रावल

    काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यताविपरीत तटबन...

  • एमाले जिम्मेवार भए महत्त्वपूर्ण विधेयक पारित गर्छौं : कानुनमन्त्री

    काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसदबाट पारित हुने बताएको छ । आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्...

  • स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छ : पूर्वमुख्यमन्त्री पौडेल

    काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताउनुभएको छ । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकार भन्न आग्रह गर्नुभएको हो। हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउ...

  • जनताका लागि गरेको खर्च फजुल हुँदैन : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका लागि गरेको खर्च फजुल नहुने बताउनुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएका मागहरुको विषयमा जवाफ दिँदै उहाँले भन्नुभयो, ‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला तर काम गर्ने प्रयास त गर्नु पर्‍यो नि । गल्ति भए महशुस पनि ...