काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ । काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उहाँले बत...
राजनिति
-
-
निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक
काठमाडौं । निर्वाचन आयोगले तीनै तहमा प्रतिनिधित्व गर्ने दलहरुको सवैदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको हो। निर्वाचन आयोगले स्थानीय तहको चुनाव घोषणा गरेको फागुन २४ गते एक महिना पुगिसकेको ...
-
निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं
काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताउनुभयो । नेपालम...
-
प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताउनुभएको छ । जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताउनुभयो । अध्यक्ष...
-
मतपत्रको रङभन्दा आफ्नो ढंग सच्याउ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वह...
-
संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त
काठमाडौँ । संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आ...
-
एमाले प्रवेश गर्दै करिश्मा
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुग्नुभएको हो। करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको अनलाइनखबरलाई जानकारी दिनुभयो। छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रव...
-
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश
काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनम उहाँ नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जित्नुभएको थियो । यसबीचमा उहाँलाई एमालेले पार्टीबाट निकालेको थियो । राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उहाँमाथि थियो ...
-
आइ लभ यु केपी बा भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेका छन् : तुलाधर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आइ लभ यु बा’ भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेको आरोप लगाउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहँदा पत्रकारहरूसँग विभिन्न विषयमा कुराकानी गरेका उहाँले मुलुक नै समाजवादीमय हुने गरी चुनावी माहौल सिर्जना...
-
एक्लै लड्दा कुनै पार्टीले पनि बहुमत ल्याउँदैन : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । उहाँले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताउनुभयो । ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हि...





















