• देशलाई संकटबाट मुक्त बनाउन ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गर्नुभएको छ । रिपार्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भइरहेको बताउनुभएको छ । ‘हामी अहिले ...

  • निर्वाचन आयोगले दियो चुनावी खर्चको सिलिङ

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता...

  • आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा महाअभियोगबारे छलफल हुने

    काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेरविरूद्ध महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची रहेको छदेवप्रसाद गुरूङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरूको समर्थन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता भएको थियो। संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नि...

  • जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली

    कास्की । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिनुभएको छ । उहाँले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गर्नुभयो । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भन्नुभयो । उनीहर...

  • सर्वोच्च अदालतमा गोरु ब्यायो, ५ वटा बाच्छा पनि पायो : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गर्नुभएकोे छ । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गर्नुभयो । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकार...

  • प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा छलफल हुने

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्‌मा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो । फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन समय तोक्नु हुनेछ ।संसद्को आइतब...

  • स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा हामी पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमाध्यमदेखि सामाजि...

  • युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न लागेका हौं : कार्की

    काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताउनुभएको छ । बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उहाँको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि...

  • एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने

    काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिटब्युरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो । पछिल्लो समय देशका प्रमुखलगायत सबै दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित छन् । आगामी चुनावमा...

  • श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र ब...