काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताउनुभएको छ । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगा...
राजनिति
-
-
स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्न प्रदेश प्रमुख शेरचनको आग्रह
दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताउनुभएको हो । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडि...
-
नेपाल कम्युनिष्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–...
-
तरूण दललाई अझै बलियो बनाउनुपर्छ : पौडेल
तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल तरूण दललाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । तरूण दल कांग्रेसको मेरूदण्ड मात्र नभई भोलि नेपाल चलाउने नेतृत्व यसबाट आउने भएकोले तरूणको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो। तरूण दल तनहुँले आयोजना गरेको कार्यक्रममा धारणा राखेका केन्द्रीय सदस्यमेत रहेका पौडेलले भन्न...
-
चुनावी तालमेलबारे बोल्ने बेला भएको छैन : खड्का
काठमाडौँ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावमा तालमेल गर्नेरनगर्नेबारे बोल्ने बेला नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने ब...
-
मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार
खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटे...
-
पाँचवर्षे कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकासमा लाग्नुस् : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले लुम्ब...
-
वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने जनमोर्चाको निर्णय
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएपनि जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । फागुन २३ गते बसेको जनमोर्चा केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्...
-
नेकपा माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित
म्याग्दी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुनुहुन्छ । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी म...
-
एमसीसीको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्छ : खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उहाँले भन्नुभयो, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्...






















