• एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाक्री

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाक्रीले अरू धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो तरु भनि एमसिसीका आयोजकहरूलाई प्रश्न समेत गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठ...

  • अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलन जरुरी : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति महिला हुने अवस्था आएपनि सबैले समान अधिकार नपाएको बताउनुभयो । प्राप्त भएको ३३ प्रतिशत लागु ...

  • महामन्त्री थापा र शर्मालाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग गरिएको छ। नेविसंघ नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री तथा सहमहामन्त्रीलाई भेटेर छिटो नेविसंघ तदर्थ समिति गठन गर्न र छात्रालाई नेतृत्वमा ...

  • महिला अधिकार र सशक्तिकरणका लागि सबै एकजुट होऔँ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था...

  • छोरी पाउने सबैभन्दा भाग्यमानी हुन् : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उहाँले महिलाहरु शसक्त हुँदै गएको बताउनुभयो । कार्यक्रममा बोल्दै छोरा र छोरी...

  • अहिलेको लडाईं परमादेशी र जनादेशीबीचको हो : ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताउनुभएको हो । उहाँले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको...

  • निर्वाचन आयोगले राखेको चुनाव चिन्हमा ओलीको आपत्ति : ‘हरियो सरियो हुँदैन’

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उहाँले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो–‘निर्वाचन आयोगले चुनाव चिन्ह ह...

  • गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू : देउवा

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री दे...

  • जनमोर्चाको नीति : सरकारको विरोध गर्ने तर समर्थन फिर्ता नलिने

    पोखरा । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेसँगै गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने यथावतै राख्ने भएको छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई ढुक्क भएको छ । संसदबाट एमसीसी पारित हुनुलाई राष्ट्रघात भन्दै १६ फागुनमा राष्ट्रिय जनमो...

  • राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली

    पोखरा । (नेकपा एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड...