काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताउनुभयो। उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्...
राजनिति
-
-
केन्द्रीय कमिटी विस्तार फलामको चिउराजस्तै भयो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताउनुभएको हो। केन्...
-
चार महिनामा चारैपटक फेरिए प्रशासकीय अधिकृत, जनप्रतिनिधिको विरोध
जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा चार महिनाको अवधिमा चारपटक नै प्रशासकीय अधिकृत फेरिएका छन् । निवर्तमान प्रशासकीय अधिकृतलाई डेढ महिना अवधिमै सरूवा गरिएको छ । गाउँपालिकाका प्रमुख शेष फाहरूक र कार्यपालिका सदस्यहरूले विज्ञप्ति निकालेर नेताहरूले प्रशासकीय अधिकृत सरूवा गरेको आरोप लगाएका छन्। जसपाका सांसद सुरेन्द्...
-
परम्पराका नाममा हुने अन्याय हटाउन समुदाय नै सक्रिय हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले यस्ता गलत परम्परालाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको सम...
-
स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी
काठमाडौँ । जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला कार्यकारिणी...
-
पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताउनुभएको छ। जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताउनुभयो । मधेस प्रदेशका बैभवलाई गण्डकीस...
-
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा के...
-
संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड : रावल
काठमाडौँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको हो। उहाँले संसद...
-
मुलुक अर्लि इलेक्शनमा जाँदैनः उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा नजाने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्लि इलेक्शनबारे आफूलाई केही थाहा नभएको पनि टिप्पणी गर्नुभएको छ । सोही क्रममा उनले वर्तमान सरकार पूरा अवधिसम्म...
-
प्रधानमन्त्री र प्रधानसेनापतिले एकसाथ बुझाए राष्ट्रपतिलाई प्रतिवेदन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउनुभएको हो । ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यू...













