• चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गर्नुभएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गर्नुभएको हो । ‘चुना...

  • जसपाका ९ केन्द्रीय सदस्यसहित ४ सय बढी एमाले प्रवेश

    पोखरा । जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्यसहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको छ । केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश ...

  • तीन महिना बित्दा पनि भारतबाट आएन राजदूत सिफारिस शर्माको एग्रिमो

    एजेन्सी । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आउन ढिलाइ भएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा ...

  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

    काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ को स्थानीय तह चुनावमा उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेर जित्नुभएको थियो । अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो। उहाँलाई कांग्रेस सभापति तथा ...

  • रंगेली नगर प्रमुख अग्रवाल माओवादीबाट निष्कासित

    विराटनगर । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ । उहाँलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली जादैहुनुहुन्छ । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)...

  • ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई देउवाले पार्टी कार्यालय बोलाए

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खटाउन लागेको केन्द्रीय प्रतिनिधिलाई सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय बोलाउनुभएको छ । केन्द्रीय प्रतिनिधिका रुपमा ७७ वटै जिल्लाका लागि खटिने प्रतिनिधिलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टी कार्यालय बोलाउनु...

  • महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्र...

  • यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा

    काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरे...

  • संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताउनुभएको छ । सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बत...

  • एमाले अध्यक्ष ओली पोखरामा

    पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुग्नुभएको छ । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुग्नुभ्एको हो । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा विभि...