काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दापनि कानूनी...
राजनिति
-
-
राष्ट्रिय सरोकारका विषय पन्छाएर कांग्रेसले गठबन्धन जोगाउँदैन : मीन विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभएको छ । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको उहाँले आरोप लगाउनुभयो। ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैंले प्रयास गरे...
-
राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्ने नैतिक धरातल र तर्क कमजोर भयो : थापा
मकवानपुर । पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्याग्नुभएको छ । उहाँले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । थापाले कार्यकर्ता भेटघाट ...
-
कर्णाली मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ। मंगलबार अधिवक्ता शेरबहादुर खत्री इन्सेकको तर्फबाट टीका बिष्टले उच्च अदालत सुर्खेतमा रिट निवेदन दिनुभएको छ। संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद विस्तार गरिएपछि रिट परेको हो।मुख्यमन्त्री तथा मन्त्रिपरिषद...
-
कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ। थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । त्यस विषयमा कुरा गर्दै लिङ्देनले भन्नुभयो, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा...
-
सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ : महामन्त्री पाठक
काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाँले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको बताउनुभयो। पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धाम...
-
निर्वाचनको तयारीमा जुट्यो सिके राउतको पार्टी
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको तयारी गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनमत पार्टीले उम्मेदवार हुन योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिसका लागि केन्द्रीय सचिवालयमा पठाउन आग्रह गरेको छ । डा।राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नाम...
-
कमल थापाले छाडे राप्रपा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।। पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग ...
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उहाँबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल...
-
एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन : प्रकाण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गर्नुभएको छ । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भन्नुभयो, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सो...












