• डेडलाइन फागुन : लोसपाबाट असन्तुष्ट नेताहरू अलग हुँदै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभाजन खतरा बढेको छ । फागुनको दोस्रो हप्ता लोसपाका असन्तुष्ट नेताहरूले औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । असन्तुष्ट नेताहरूले यसअघि नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । रवीशंकर कुमार कर्णको अध्यक्षतामा ग...

  • माओवादी सांसदको प्रस्ताव : एमसीसीबारे जनमत संग्रह गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताउनु...

  • न्याय परिषदको बैठक स्थगित

    काठमाडौँ । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो । नागरिक खबरबाट...

  • प्रधानमन्त्री देउवा र दाहालको पत्रबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्नुपर्छ : रावल

    काठमाडौँ । एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रा...

  • गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्छ : नेपाल

    काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । ‘यो ब्रिटिस सरकारले दिन...

  • कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गर्नुभएको छ । पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आउनुभएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उहा...

  • मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ। तर गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री देउवा पन...

  • माओवादीले केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे थप स्पष्ट पार्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ । आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो । माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्री...

  • नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...

  • देउवा र प्रचण्डले जनतासमक्ष माफी माग्नुपर्छ : थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गर्नुभएको छ। तसर्थ उनीहरुले जनतासमक्ष माफी माग्नुपर्ने थापाको भनाइ छ । 'प्...