काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, द...
राजनिति
-
-
पूर्वकोषाध्यक्ष पौडेलले पनि छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाड्नुभएको छ । उहाँले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । उहाँले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गर्नुभएको छ। ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ...
-
‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै ...
-
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही
सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित हुनुभएको छ । मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो। शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरि...
-
कांग्रेस पदाधिकारी बैठकअघि कोइराला समूहको छुट्टै छलफल
काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । आसन्न स्थानीय तह निर्वाचन, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । आगामी कार्यसम्पा...
-
कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताईएको छ।बैठकमा बिहीबार भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने छ। बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था...
-
विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले आईटी विज्ञसँग परामर्श गर्दै
काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताउनुभयो । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहर...
-
६ दल र दुई मोर्चा आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार...
-
रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति
एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गर्नुभएको छ । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो। संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्...
-
डिजिटल नापनक्सा तथा जग्गा प्रशासन निर्देशिका स्वीकृत
काठमाडौँ । सरकारले डिजिटलमार्फत नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका‚ २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डिजिटल माध्यमबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्नका लागि उक्त निर्देशिका स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकार...






















